कर्णालीमा ५३ प्रतिशत मात्र खस्यो मत

फोटाेः दिपेन्द्र कार्की

सुर्खेतः कर्णालीमा मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार ५२.९ प्रतिशत मत खसेको छ ।

कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता थिए ।

‎जसमा ५ लाख ५४ हजार ३४१  मत खसेको उनले बताए। अहिले सबै निर्वाचन क्षेत्रका मत पेटिका संकलनकाे काम भैरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५