दैलेखको पेट्रोलियम अन्वेषण स्थल नजिक किसानले लगायका धान पाकेर पहेलपुर भयका छन । यसै क्षेत्र संग मध्यपहाडी राजमार्ग भयकोहुँदा राराताल हेर्न यहि सडक हिड्ने धेरै पर्यटक समेत वडेका छन ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १५ कार्तिक २०८३, शनिबार ०९:१६