दैलेखमा यसरी लगाइयाे टाइफाइड विरुद्धको खोप (फाेटाे फिचर)

चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत दैलेखमा यसरी खाेप लगाइएकाे छ । विहीबार प्रमुख जिल्ला अधिकारी हरी बहादुर प्याकुरेलले  उद्धघाटन गरेर खाेप लगाउन सुरू गरिएकाे थियाे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५