दैलेख प्रहरीले मनायो ६६ औँ प्रहरी दिवश

प्रहरीले आफ्नो ६६ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिवेक्षक अनुपम श्रेष्ठ अध्यक्षतामा ६६ औँ प्रहरी दिवश मनाईएको हो ।
प्रमुख अथिती जिल्ला समन्वयन समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले प्रहरी कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा सोक सलामी अर्पण गर्नका साथै माल्यार्पण गरी श्रद्धान्जली कार्यक्रम गरीएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५