गुञ्जीयो नारायण क्याम्पसको हल (फोटो फिचर)

दैलेखः शनिबार दैलेखको नारायण बहुमुखी क्याम्पसको हल गुञ्गयमान भएको थियो । सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली शाखाको आयोजनामा भएको स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रमले क्याम्पसको हल गुञ्जयमान भएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५