दैलेखको भगवतीमाई गाउँपालिकामा महिनावारी स्वच्छता दिवस दिवस-२०२५ मनाइएको छ । ”महिनावारीमैत्री समाजका लागि सहकार्य “, “रजनाेवृतिबारे खुलेर कुरा गरौ” ,”महिनावारी हुँदा पर होइन घर” ! विभिन्न नारा सहित महिनावारी स्वच्छता दिवस दिवस-२०२५ मनाइएको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । १५ जेष्ठ २०८२, बुधबार १६:५८