प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी नगराउनु

फाइल फाेटाे

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउन गाउँपालिका अध्यक्षलाई कार्यपालिका सदस्यहरुले आग्रह गरेका छन् ।
गाउँपालिकामा बहालवाला प्रमुख प्रशासकीय अधिकृत हुँदा हुदै नयाँ प्रशासकिय अधिकृत सरुवा भएर आएकोले आजिरि नगराउन आग्रह गरिएको गाउँपालिकाsका उपाध्यक्ष मिना कुमारी खड्काले खुल्ला प्रेसलाई जानकारी दिइन् ।
उनका अनुसार गाउँपालिकमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत बखत बहादुर खड्कालाई जवरजस्ती सरुवा गराउने नियतले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई भलाराम पंगालीलाइ यस पालिकामा पठाएको हुनले हाजिरी नगराउन आग्रह गरिएको हो । उक्त पत्रमा कार्यपालिकाका १२ जना सदस्यको हस्ताक्षर गरेका छन् ।

यस्ताे छ कार्यपालिका सदस्यको हस्ताक्षर भएको पत्र

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५