भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत सरकारी सेवाबाट बर्खास्त

काठमाडौं– भ्रष्तचार ठहर भएपछि फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारले सरकारी सेवाबाट बर्खास्त गरेको छ। भ्रष्टाचारमा कसुर प्रमाणित भएपछि उनलाई सरकारी सेवाबाट बर्खास्त गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै फार्मेसी अधिकृत अधिकारीलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाएको हो।

सातौं तहका फार्मेसी अधिकृत अधिकारीले २०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५