सुर्खेतको इत्राम खोला पुलमा एक युवक मृत फेला

सुर्खेत : सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० रत्न राजमार्गकाको इत्राम खोलाको पुलमा एक युवक मृत फेला परेका छन् ।

उक्त युवक पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५