काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ।तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ।
नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक-फरक समयमा उत्तम साइत रहेको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । ३१ आश्विन २०७९, सोमबार २०:३२