प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि

काठमाडौँ ः काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्‍न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्रतिस्पर्धामा २४ जनाले रहेका थिए। विभिन्‍न ९ वटा सव-टाइटलमा विजेता पनि घोषणा गरिएको थियो।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५