दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका उमेद्वार देवलोक अधिकारी विजयी भएका छन् ।
भगवतीमाई गाउँपालिका नेकपा एमालेका उमेद्वार र समाजबादिका उमेद्वारलाई पछि पार्दै अधिकारीले जित हासिल गरेका हुन । उनले ४०९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी टोपन्द्र केसीले ३८६ र समाजबादीका उमेद्वार कृष्णबहादुर थापाले २३१ मत पाएका छन् । यस अघिकाे चुनाबमा एमालेले जितेकाे थियाे ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २ जेष्ठ २०७९, सोमबार १०:४४