काठमाडौं। २०७४ को स्थानीय निर्वाचनमा ‘सै पनि एमाले, मै पनि एमाले’ चुनावी गीत गाएर चर्चा र आलोचित भएका गायक बद्री पँगेनीको गीतमा नेकपा एमालेको चुनावी गीत सार्वजनिक भएको छ।
स्थानीय निर्वाचनको मुखमा सुजन लम्सालको शब्द र परिकल्पनामा पँगेनीलगायतको स्वरमा सोमबार ‘मेरो देशै एमाले, म त यसै एमाले’ गीत सार्वजनिक भएको हो।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ५ बैशाख २०७९, सोमबार २१:५८