यात्रीहरु जब लक्ष्यका पाइला उचाली आउँछछन्।।
गन्तव्य मा कतै उकाली कतै ओराली आउँछन्।।
चाड पर्व को रौनक हैन् अभावको सन्याट ले पिरोल्छ।
जब मनमा कुरा रोग भोक ले थालिएका कणाली आउँछन्।।
आफ्नै पौखले लेख्नेहो जिन्दगी को रंगिन कितब ।
जन्मिदा त भाग्य का पाना सादा र खाली आउँछन ।।
सपना रितिन्छन् उमेर ले नेटो काट छ घर फर्किने बेला।
युवा ऊर्जा र श्रम को मोती बिदेश मै खसाली आउँछन् ।।
सुरक्षित राख्नु दिलको घडेरी लिलाम पार्न खोजलान ।
यहाँ अचेल मन को कारोबार गर्न पनि दलाली आउछन्।।
रचना अधिकारी त्रिवेणी
दैलेख हाल काठाडौं

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । २६ आश्विन २०७८, मंगलवार १८:५३