शनिबार नपुरीएका घाउहरु बिमोचन हुने

दैलेखः शनिबार नपुरीएका घाउँहरु बिमोचन हुने भएको छ । साहित्यकार जङ्ग बोगटिको उपन्याश नपुरिएका घाउहरु विमोचन तथा खुल्ला रचना बाचन कार्यक्रम हुने भएको हो ।
कला साहित्य उत्थान (कसाउ) नेपालको आयोजनामा शनिबार एक कार्यक्रमका बिच नपुरिएका घाउहरु बिमोचन हुने साहित्यकार जङ्ग बोगटीले जनाकारी दिएका छन् । उनले कार्यक्रममा सबैलाई उपस्थित भइदिनुहुन अनुरोध सम्मेत गरेका छन् । कार्यक्रमको मेडिया पाटनर मातृभूमी एफ.एम. गज्जब नेपाल, तरुण मिडिया, ज्वाला संदेश र खुल्ला प्रेस अनलाईन रहेका छन् । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५