सुर्खेत : नेकपा (एकीकृत समाजवादी) दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद देवी ओली नियुक्ती भएकी छिन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशस सभाको बैठकमा उनले विश्वासको मत दिन लागेका हुन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १५ मंसिर २०७८, बुधबार ०८:०३