१६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा एकजना पक्राउ

रुकुम पूर्व : प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती बलत्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जय नाथ रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५