रास्वपा भगवतिमाईको प्रथम अभिवेशन सम्पन्न

दैलेखः राष्ट्रिय स्वतन्त्र पार्टी भगवतिमाई गाउँपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सनिवार भगवतिमाई गाउँपालिकाको सभाहलमा भएको प्रथम एतिहासिक अधिवेसनबाट  रमेश बहादुर मगरको नेत्रित्वमा ११ सदस्य कार्यसमिति चयन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५