पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने

दैलेखः दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने भएको छ । विन्द्रासैनी युवा क्लवको आयोजनामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन लागेको हो ।

फागुन ७ गते देखि विन्द्रासैनी खेल मैदानमा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन लागेको कार्यक्रम ब्यवस्थापक पृथ्वी बहादुर शाहीले जानकारी दिए ।

युवाहरुलाई लक्षित गरेर “समाज रुपान्तरणमा युवा तथा विद्यार्थीको भुमिका”शिर्षकमा “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने छ । यस प्रतियोगितामाबाट प्रथम हुनेले १० हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ७ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, तृतिय हुनेले ५ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उक्त प्रतियोगितामा भाग लिन इछुकले फागुन ६ गते सम्म २५० रुपैयाँ सहित नाम दर्ता गर्नेपर्ने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५