कोशी प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा

विराटनगर – नामकरण गरेको अवसरमा कोशी प्रदेश सरकारले आज सार्वनजिक बिदा दिएको छ । बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोशी पारित भएको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५