कर्णाली नदीले फेरी बगायो

 दैलेख : प्रहरीका अनुसार अविरल वर्षाका कारण कर्णाली नदीको बहाव बढेपछि कालिकोटको जितेगडामा रहेको एउटा फेरी बगाएको छ । कर्णाली नदीमा वारपार गर्न राखिएको फेरी मंगलबार बिहान बगाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले श्रेष्ठले जानकारी दिए ।

उक्त फेरी कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरु कर्णाली पारी जान र वारी ल्याउन कर्णाली नदीमा सञ्चालनमा ल्याइएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५