सुर्खेतः कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भन्दै २०७४ सालको निर्वाचनमा प्रदेश सभा झरेका एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल आगामी मंसिरमा हुने निर्वाचनमा पुनः प्रदेश सभाबाटै चुनाव लडने भएका हुन ।
शनिबार बसेको नेकपा एमाल निर्वाचन क्षेत्र समन्वय कमिटीले कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।
‘उनलाई शनिबारको वैठकले सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।’ एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सनाले भने, ‘अन्य क्षेत्रका सांसदका उम्मेदवार छनौट प्रक्रिया अहिले जारी छ ।’

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १८ भाद्र २०७९, शनिबार १८:४९