सन्तोस केसीको सिमसिमे बर्खाको पानि सार्वजनिक (भिडियो सहित)

दैलेखःसन्ताेस केसीकाे सिमसिम बर्खाकाे पानी गित सर्वजिक भएकाे छ । मंगलबार सन्तोस केसीको युट्युब च्यानलबाट सार्बजनिक भएको गितमा अन्जु पन्त र बादल थापा मगरको स्वर दिएका छन् । सन्तोस केसीकोको शब्द रचना रहेको गितको एरेन्ज कमल सौरागले गरेका हुन । गितको कोरस स्वर स्मृति शाही पुस्पा बोहोराको रहेको छ ।
क्रान्ती केसीले सम्पादन गरेको गितमा कलाकार बिमल अधिकारी, लोसिना लामिछाने र स्मारिका ढकालले अभिनय गरेका देख्न सकिन्छ । उक्त गित मारुनी डिजिटल स्टुडियोबाट निर्माण गरिएको छ ।

यस्ताे छ गितकाे भिडियाे । 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५