९० वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक

दैलेखका ९० वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

को कहाँ विजयी भए ? तलको सूची हेर्नुहोस् :
नौमूले गाउँपालिका
१. रुपेश थापामगर–नेपाली काँग्रेस
२. दुर्गाप्रसाद शर्मा –नेपाली काँग्रेस
३. नरबहादुर पुरी–नेकपा एमाले
डुङ्गेश्वर गाउँपालिका
१. श्यामबहादुर राना–नेकपा माओवादी केन्द्र
महाबु गाउँपालिका
१. सर्वराज सार्की–नेकपा एमाले
गुराँस गाउँपालिका
१. धर्मबहादुर रावल–नेपाली काँग्रेस
२. शेरबहादुर रावल–नेपाली काँग्रेस
दुल्लु नगरपालिका
१. तर्कबहादुर खड्का–नेकपा एमाले
भैरबी गाउँपालिका
१. डम्बर बहादुर कार्की–नेकपा एमाले
चामुण्डा विन्द्रासैनी नगरपालिका
१.उदे कामी–नेपाल मजदुर किसान पार्टी

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५