एमालेमा फर्किए समाजबादीका जिल्ला कमिटी सदस्य गणेश अधिकारी

दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला कमिटी सदस्य गणेश प्रसाद अधिकारी नेकपा एमालेमा फर्किएका छन्। अधिकारीलाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन्।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अधिकारीलाई एमालेमा स्वागत गरिएको हो। उनि २०७४ काे स्थानीय चुनाबबाट भगवतीमाइ गाउँपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य हुन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५