काठमाडौं: नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक शिक्षिकाले बानियाँविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।
बाँकेस्थित अप्सरा होटलमा शिक्षिकामाथि जबरजस्ती करणी गरेको आरोप सांसद बानियाँमाथि लागेको छ। महिलाको जाहेरीका आधारमा बिहीबार बानियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको प्रहरीले बताएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ४ फाल्गुन २०७८, बुधबार १९:०४