बाल विवाह गर्ने जोडी पक्राउ

दैलेखः दैलेखमा बाल विवाह गर्ने जोडी पक्राउ परेका छन् । जिल्लाको दुल्लु नगरपालिका वडा नं. ४ दिनेश थापाले बाल विवाह गरेको सुचनाका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिवेक्षक (डिएसपी) भुवनेश्वर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार दिनेश थापाले बालिकालाई ललाई फकाई गरी बाल विवाह हुन् । बाल विवाह गर्ने दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको सम्मेत प्रहरीले बताएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५