दैलेख ः नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा दैलेखबाट प्रकाश अधिकारी चयन भएका छन् ।
गत असोज 14-18 काठमाडौंमा भएको 22 औँ राष्ट्रिय सम्मेलनको म्यानडेट अनुसार संगठनका फ्याक्सन इन्चार्ज हितमान शाक्य , निबर्तमान अध्यक्ष रन्जित तामाङ र अध्यक्ष पञ्चा सिंह सहितको हाइकमाण्ड बैठकले अखिल क्रान्तिकारीको 199 सदस्यीय केन्द्रीय आयोगका सदस्य र प्रदेश पदाधिकारी चयन गरेको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २७ मंसिर २०७८, सोमबार २२:११