दैलेखमा मोतीबिन्दु शल्यक्रिया शिविर हुने

दैलेख । दैलेखमा मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । असोज ४ गतेदेखि ७ गतेसम्म नि:शुल्क आँखा जाँच, नि:शुल्क औषधी वितरण तथा मोतीबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सविना दाहालले जानकारी दिइन् ।

स्वास्थ्य सेवा कार्यालय दैदलेख, दैलेख जिल्ला अस्पतालको समन्वयमा मित्र समाज काठमाडौंको आयोजना तथा मेट्रो आई केयर प्राली सुविधानगर काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

May be an image of text

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५