दैलेखमा पूर्व सहकर्मी विच प्रतिस्पर्धा

दैलेखमा पूर्व सहकर्मी विच प्रतिस्पर्धा देखिएको छ । पहिले एउटै पार्टिमा रहेर काम गरेका सहकर्मी अम्मर बहादुर थापा र रविन्द्रराज शर्मा विच कडा प्रतिस्पर्धा देखिएको हो ।

दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रतिपस्पर्धी रहेका गठवन्धनको तर्फबाट उम्मेद्वार अम्मर बहादुर थापा र नेकपा एमालेको तर्फबाट उमेद्वार रहेका रविन्द्रराज शर्मा बिच प्रतिस्पर्धा देखिन्छ ।

मत परणिम आउँदै गर्दा कहिले थापा अगाडी त कहिले शर्मा अगाडी देखिन्छन पछिल्लो पत परणिाम अनुसार रविन्द्रराज शर्मा ११ हजार ३ सय ५ मतका साथ अग्र स्थानमा देखिएका छन् भने थापा १० हजार ९ यस ७४ मतले पछाई रहेका छन् ।

राप्रपाबाट उमेद्वार रहेकी कुन्ती कुमारी शाहीले २ हजार १ सय ६४ मत ल्याउदै तेस्रो स्थानमा छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५