आफ्नो मञ्जुरी बिना वडासचिव बनाएको भन्दै समाजबादीका सचिवले दिए राजिनामा

दैलेख : आफ्नो मञ्जुरी बिना वडा सचिब बनाएको भन्दै समाजबादीका सचिवले राजिनामा दिएका छन् ।
जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ७ का प्रकाश कुमार शाहीले आफु मञ्जुर नभएकाे र अाफुलाइ जवरसस्ती वडा सचिब बनाएको भन्दै राजिनामा दिएका हुन । लामो समय देखि राम्रपा पार्टिमा आवद्ध आफुलाई थाहा नै नदिई वडा सचिब बनाएको भन्दै अनावश्यक भ्रम फैलाएकोले सचिबबाट राजिनामा दिएको  उनले बताएका छन् ।

यस्तो छ उनको राजिनामा पत्र

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५