प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमाः थापा

दैलेख ः प्रसे चौतारी दैलेखको अध्यक्षमा पुरुषोतम थापा (पुस्कर) चयन भएका छन् ।
सोमबार दैलेख बजारमा बसेको प्रेस चौतारी नेपाल दैलेखको भेलाबाट अध्यक्ष सहित १५ सदस्यीय समिति सर्वसम्वत चयन गरेको हो ।
सर्बसम्वत चयन गरिएको समितिको अध्यक्षमा पुस्कर थापा, उपाध्यक्षमा हिक्मत बहादुर नेपाली, महिला उपाध्यक्षमा पानसरा सिंह( प्रमिका सिंह) सचिवमा उदयराज अधिकारी, सहसचिवमा यामराज विष्ट, समाबेशी सहसचिवमा धर्मरत्न थापा, कोषाध्यक्षमा सिता शाही, सदस्यहरुमा विजय शर्मा, निरुता कटुवाल, खगेन्द्र खड्का, हिमन्द्र वि.क.,पुजा भण्डारी, पवित्रा थापा मगर, सुरेन्द्रजंग शाही, हिमाल खत्री र लक्ष्मी शर्मा रहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५