अनेरास्ववियु सुर्खेत बहुमुखीको इन्चार्जमा ढकाल

वीरेन्द्रनगर :  अनेरास्ववियु सुर्खेत बुहुमुखी क्याम्पसको इन्चार्जमा भवानी ढकाल चयन भएका छन् ।बुधबार भएको अनेरास्ववियु सुर्खेत जिल्लाको २१औं जिल्ला सम्मेलनबाट ढकाल इन्चार्जमा चयन भएका हुन् ।

विद्यार्थीका शैक्षिक सुधार गदैँ गुणस्तरीय शिक्षा कायम गर्नको लागि क्याम्पसको इन्चार्ज भएको ढकालले बताए ।

उनले भने ‘म हरेका विद्यार्थीका लागि गुणस्तरीय शिक्षा कायम, प्रयोगात्मक शिक्षामा जोड, स्ववियुमा अनेरास्ववियु को विगतको रेकर्ड कायम राख्न तथा अनेरास्ववियु लाई सबैभन्दा उच्च स्तरमा राख्नको लागि इन्चार्जमा चयन भएको हुँ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५