बलात्कारको आरोपमा २१ बर्षिय युवक पक्राउ

दैलेख : बलात्कारको आरोपमा दैलेख प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको नारायण नगरपालिका वडा नं. ६ मा बस्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ बर्षिया रावत सार्कीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार राति कोठामा सुतिरहेको अवस्थामा कोठाको ढोका फटायर बलात्कार गरेको आरोप लागेको छ ।
मध्यरातमा युवतीको घरभित्र पसेर युवतीलाई बलात्कार गरेको फोनबाट खबर पाएपछि प्रहरीले राहुललाई पक्राउ जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५