नेपालगन्ज ः बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ। त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको एटिआर–७२ विमान बुधवार साँझ करिब सात बजेर सात मिनेट जाँदा नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।
अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किए पनि विमान र यात्रु सकुशल रहेको र विमानमा सामान्य क्षति भएको प्रहरी अधिकारीले बताएका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ८ मंसिर २०७८, बुधबार २१:३९