दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ । शनिबार दैलेखको दुल्लु नगरपालिका ६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा  मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानि परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागी आफन्तहरुले दुल्लु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५