काभा नेसन्स लिग महिला भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको छ ।
२३–२० को पछाडि परेको स्थितिलाई उल्ट्याउँदै नेपालले २५–२३ ले पहिलो सेट जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा फाइनल खेल भइरहेको छ ।सेमिफाइनलमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । भारत मंगलबार नै श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । २३ श्रावण २०८१, बुधबार २०:३९