दैलेख: नेकपा(एकीकृत समाजवादी)पार्टीका केन्द्रीय सदस्य बरुनाथ योगी एमालेमा फर्कीएका छन् । आइतबार दैलेखको दुल्लुमा भएको एक कार्यक्रममा समाजबादीका केन्द्रिय सदस्य
बरुनाथ योगी, पुर्व माननिय पार्वती विशुन्के सहित १ सय १८ जना कार्यकर्ताहरु एमालेमा फर्कीएका एमाले दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीले बताए ।
उनकाअनुसार समाजवादी पार्टीका प्रदेश कमीटी, जिल्ला कमिटी, पालिका कमिटी तथा वार्ड कमिटी लगायतका नेता कार्यकर्तालाई एमालेमा समायोजन गरिएको हो ।
यी हुन केही समायाेजन भएका नेता कार्यकर्ताहरु

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । २० फाल्गुन २०८०, आईतवार १५:४५