दैलेखः नेपाल ट्रेड युनियन काग्रेस दैलेखले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । विहीबार एक कार्यक्रम गर्दै न्युनतम पारिश्रमीक २५ हजार कायम गर्ने ज्ञापन पत्र बुझाएको हो ।
नेपाल ट्रेड युनियन दैलेखका अध्यक्ष नमराज सुवेदीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत माननिय सरद सिंह भण्डारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नेपाल ट्रेड युनियन काग्रेस दैलेख अध्यक्षले जानकारी दिए ।
यस्तो छ ज्ञापनपत्र
हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५
खुल्ला प्रेस । २८ असार २०८०, बिहीबार १९:५०