चामुण्डा क्याम्पसको सभापतिमा शाही वियजी

दैलेखः दैलेखको चामुण्डा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुनिल शाही विजयी भएका छन्। शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन्। सुनिलले १२९ मत प्राप्त गरेका छन्।

यस्तै, सुनिलका प्रतिस्पर्धी सुन्दर शाहीले १२१ मत मात्रै प्राप्त गरेका छन्। यस क्याम्पसमा जम्मा २५६ खसेको थियो।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५