महावु गाउँपालिकाका अध्यक्षको निधन

दैलेखः महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गको मृत्यू भएको छ । शुक्रबार दैलेख सदरमुकाममा रहेको दैलेख अस्पतालमा उहाँको मृत्यु भएको हो ।
२०७९ बैशाखमा भएको स्थानीय तहको चुनाबबाट अध्यक्ष भएका गुरुङ्ग बिरामी भएपछी दैलेख अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको दैलख अस्पतालका डा.धर्मराज रेग्मीले जानकारी दिए ।
उनि कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन्। स्रोतका अनुसार ७६ बर्षिय गुरुङ लामो समय देखी रक्त चाप र मुटुका बिरामी थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५