दैलेखः दैलेख क्षेत्र नं. १ प्रदेश (क)मा नेपाली कांग्रेसबाट पूर्णबहादुर खत्री विजयी भएका छन्। खत्रीले ९ हजार ४ सय ६२ मत प्राप्त गरी विजय भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत ल्याएका छन्। रेग्मी यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित थिए भने खत्री पहिलो पटक निर्वाचित भएका हुन्।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ७ मंसिर २०७९, बुधबार ०७:५४