काठमाडौं : कर्मचारीको तलब एउटै बनाउन पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा समिति गठन भएको छ।
सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।
अर्थमन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित बनेपछि अर्थमन्त्री जनार्दन शर्माले समान तलब बनाउने आश्वासन दिएका थिए।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः [email protected],[email protected] सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ६ भाद्र २०७९, सोमबार १९:४३