काठमाडौं: रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार पार्टीले उक्त दललाई दर्ता गर्ने निर्णय गरेको हो।
आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।
रविकोले माग गरेको दलको नामका विषयमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूले भने विरोध गरेका थिए। उनीहरुले उक्त नाम नदिनका लागि आयोगमा उजुरी पनि दिएका थिए।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । १७ असार २०७९, शुक्रबार २०:०९