दैलेखः दैलेखको गुराँस गाउँपालिका वडा नं. ८ मा पुर्व पत्रकार दिपेन्द्र वली विजयी भएका छन् ।
उनले मामालाई हराउँदै निर्वाचित भएका हुन । नेकपा एमलेबाट (भान्जा) दीपेन्द्र वलीले नेपाली कांग्रेसबाट उम्मेदवार (मामा) भक्तबहादुर केसीलाई हराएका हराउँदै विजयी भए ।
वलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन् ।(भान्जा) वलीले ९मामा० केसीलाई २३ मतले हराएका छन् । उनि पत्रिकारीताबाट राजनीतिमा आएका हुन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । २ जेष्ठ २०७९, सोमबार ०८:२५