दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ९ मा नेकपा एमालेका उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेको प्रेमबहादुर रावल सहित चारै जना वडा सदस्य विजयी भएका हुन् ।
एमालेका रावल ४०६ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव बहादुर खड्काले ३११ मत प्राप्त गरेका छन् । यो वडामा एमालेले वडाध्यक्ष सहित चारै जना वडा सदस्यहरुमा जीत हात पारेको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १ जेष्ठ २०७९, आईतवार ०७:१०