दैलेख ः दैलेखको नौमूले गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार दुर्ग प्रसान न्यौपाने विजयी भएका छन् ।
उनले ४८२ मत ल्याउदै विजयी भएका हुन् प्रतिदुन्दी एमालेका वडा अध्यक्ष उम्मेद्वारले ४०५ समाजबादीका उम्मेद्वारले ३११ र स्वतन्त्रका उमेद्वारले ५७ मत ल्याएका छन् ।
हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५
खुल्ला प्रेस । ३१ बैशाख २०७९, शनिबार १२:३७