कार्यसम्पादन मूल्यांकनमा भगवतीमाई जिल्लाकै दोस्रो

 दैलेख: कार्यसम्पादन मूल्यांकनमा भगवतीमाई गाउँपालिका जिल्ला कै दास्रो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वितिय आयोगले गरेको मुल्यांकनमा भगवतीमाई दैलेख जिल्लामा भएका ११ पालिका मध्य दोस्रो नम्बरमा परेको हाे ।

भगवतीमाई गाउँपालिकाले १०० मा ७३. ०४ प्रतिशत अंक ल्याएको तथ्यांकमा छ । जिल्लामा पहिलो भने चामुण्डा विन्द्रासैनी नगरपालिका भएको छ । उसले ७४.५६ अंक ल्याएको छ ।
यस्तो छ जिल्ला गत पालिकाहरुको मुल्याङ्कन

 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५