दैलेखः जिल्लाको दुल्लु नगरपालिका –७ पटाङ्गीनीका एक जना मोटरसाइकल सहित सम्पर्क विहीन भएका छन् ।
मोटरसाइकलको लाइसेन्स निकाल्न सुर्खेत जान्छुभन्दै ००१ प.क.प्र ०२–६६५८ नम्बरको मोटरसाइकल सहित हिडेका ३६ बर्षीय उपेन्द्रमान श्रेष्ठ मंसिर १४ गतेबाट सम्पर्क विहीन भएको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।
प्रहरीका अनुसार लाइसेन्स निकाल्न सुर्खेत गएको भाई सम्पर्क विहीन भएपछि उनका दाजु जगत बहादुर श्रेष्ठले खोजि गरिदिन भनि मोटरसाइकलमा चढेको फोटो सहित निवेदन दिएका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १८ मंसिर २०७८, शनिबार ०८:५०