सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा गरी ६२ हजार १ सय ४२ पार्टी सदस्यता नवीकरण भएको छ । जसमा कालिकोटमा ७३२७, सल्यानमा ३००७, हुम्लामा ४८२७ पार्टी सदस्यता नवीकरण भएको एमाले नेता गोरख बोगटीले जनाकारी दिए ।
उनका अनुसार डोल्पामा ५५८६, जाजरकोट ४८८८, जुम्लामा ३१९६, सुर्खेतमा १२०९०, मुगुमा ४८८९, रुकुमपश्चिममा ३१२१ र दैलेखमा १३,२१४ जनाले सदस्यता नवीकरण गरेका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २४ कार्तिक २०७८, बुधबार १९:२४